Financial Statistic
काभ्रेपलाञ्चोक जिल्लाबाट अमेरिका आएर विभिन्न राज्यहरूमा बसोबास गर्नु भएका काभ्रेली परिवारहरूको सक्रिय सहयोग र सहभागितामा न्यूयोर्क राज्यमा विधिवत रूपमा दर्ता भई सञ्चालनमा आएको ‘काभ्रेपलाञ्चोक अमेरिका कल्याणकारी समाज’ले सन् २०१५ देखि हालसम्म काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न सामाजिक तथा मानवीय सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। उक्त सहयोग कार्यहरू काभ्रेली परिवारहरूबाट संकलित योगदानमार्फत सम्पन्न गरिएका हुन् भन्ने जानकारी यहाँहरू सबैमा गराउन चाहन्छौं।
With the active support and participation of Kavreli families who have migrated from Kavrepalanchok district to various states across the United States, the ‘Kavrepalanchok America Welfare Society,’ officially registered and operating in the state of New York, has been conducting various social and humanitarian assistance programs in the Kavrepalanchok district since 2015. We would like to inform you all that these support initiatives have been made possible through contributions collected from Kavreli families.