Donation for Sushma Humagain and Rashila Mijar

संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्नु हुने आदरणीय सहयोगी मन भएका काभ्रेली अमेरिकन परिवारहरू तथा व्यक्तिहरूलाई हार्दिक धन्यवाद!

मिति December 21st, 2024 देखि December 31st, 2024 सम्म जम्मा ११ दिनको अवधिमा, आर्थिक रूपमा विपन्न निम्न व्यक्तिहरूको उपचार सहयोगार्थ $907.00 अमेरिकी डलर संकलन भएको जानकारी गराउँदै सबै सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गर्दछौं। साथै, संस्थाको निर्णयअनुसार आजदेखि यस शिर्षकमा कुनै दान/सहयोग नगर्नुहुन सबैलाई सूचना प्रदान गर्दछौं।

सहयोग प्राप्त गर्ने लाभान्वित व्यक्तिहरू:

  1. रशिला मिजार राई (मिर्गौला पीडित) – धुलिखेल नगरपालिका-९, छोटे डाँडा, काभ्रे
    • फोन नं.: 9849566451
  2. सुष्मा हुमागाईं (पेशल खड्गी) (हड्डीको टिभी रोग पीडित) – पनौती नगरपालिका-८, काभ्रे
    • फोन नं.: 9746441896

सङ्कलित रकम हस्तान्तरण प्रक्रिया:
सङ्कलित $907.00 अमेरिकी डलर संस्थाका कार्यसमिति सदस्य श्री श्याम सार्की (मग्राती) (फोन: 267-401-8638) मार्फत प्राप्त भएको छ। उहाँमार्फत नै, उहाँ स्वयं संरक्षक रहनुभएको काभ्रे जिल्लामा दर्ता भएको “श्याम फुलुमाया फाउन्डेशन” मार्फत सम्बन्धित पीडितहरूलाई बराबरी हस्तान्तरण गरी प्रतिवेदन काभ्रेपलाञ्चोक अमेरिका कल्याणकारी समाज न्यूयोर्क मा पठाइनेछ।

सहयोग गर्नुहुने महानुभावहरूको विवरण:

  1. नारायण तिमल्सिना$101.00
  2. श्याम सार्की मग्राती$201.00
  3. उद्धव प्रसाद हुमागाईं$150.00
  4. पुरुषोत्तम वजगाईं$50.00
  5. राधाप्यारी नकर्मी$50.00
  6. शशी घिमिरे$51.00
  7. दिर्घराज रञ्जित$51.00
  8. वासुदेव हुमागाईं$151.00
  9. प्रेमा पोडैल$51.00
  10. अशोक खड्का$51.00

जम्मा संकलित रकम: $907.00

हाम्रो अविरल र अविचलित सहयोगी परम्परा कायम राख्न यो पुण्य कार्यमा सहभागी भईदिनुहुने सम्पूर्ण सहयोगी मनहरूलाई “काभ्रेपलाञ्चोक अमेरिका कल्याणकारी समाज – २०१९” परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

अंग्रेजी नयाँ वर्ष 2025 को पावन अवसरमा सबैमा हार्दिक शुभकामना!

काभ्रेपलाञ्चोक अमेरिका कल्याणकारी समाज – २०१९ परिवार

रशिला मिजार राई  

धुलिखेल नगरपालिका -९ छोटे डाँडा , काभ्रे   
फोन नम्वर:  9849566451
Agriculture Development Bank :0212505289773o13                                      

सुष्मा हुमागाई (पेशल खड्गी)

पनौती नगरपालिका – ८ काभ्रे
फोन नम्वर : 9746441896
Global IME Bank Account Number:21607011065305

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top